राजनीतिDC Nepal
राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट
Read the full story at DC Nepal

काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयङले बिदाइ भेट गरेका छन्।
विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तारमा पुर्याएको योगदानका लागि राजदूत पार्कप्रति धन्यवाद व्यक्त गरेका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.
More politics
- पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवाNepal Khabar
- हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोशNepal Khabar
- अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसायNepal Khabar
- राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?Nepal Khabar
- नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिNepal Khabar
- नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमाNepal Khabar