Skip to main content
राजनीतिNepal Khabar

नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमा

Read the full story at Nepal Khabar

नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमा

नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपाल भित्रियो भित्रिएको छ। बेइजिङ अटोमोबाइल कम्पनी (बेइक)को बीजे३०ई लक्ष्मी ग्रुपको लक्ष्मीले नेपाल ल्याएको हो।

नेपालको बढ्दो ईभी बजारमा ग्राहकलाई नयाँ विकल्प प्रदान गर्न कम्पनीले हाइब्रिड एसयूभी ल्याएको जनाएको छ। यो अफ रोड केन्द्रित पेट्रोल हाइब्रिड हो।

रेन्ज एनजाइटीका कार ईभी अपनाउन नसकेका ग्राहकका लागि बीजे३०ई उत्कृष्ट विकल्प हुने कम्पनीको अपेक्षा छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.