Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवा

Read the full story at Nepal Khabar

पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवा

विदेश गएको पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किन लागेका छन्। पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम तय भएको कांग्रेस नेता डा.

प्रकाशशरण महतले बताए। 'साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको जानकारी पाएको छु,' महतले भने।

नेपाली कांग्रेसका पूर्वसभापति देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.

पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवा · EkJhalak News