राजनीतिNepal Khabar2 outlets covering
अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसाय
Read the full story at Nepal Khabar

अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रम अन्तर्गतको क्यापस्टोन एक्सेलेरेटर सफलतापूर्वक सम्पन्न भएको छ।देशभरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० उद्यमीले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा सहभागिता जनाउँदै व्यवसाय विस्तार, लगानी तयारी तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच अभिवृद्धिसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवाNepal Khabar
- हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोशNepal Khabar
- राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?Nepal Khabar
- नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिNepal Khabar
- नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमाNepal Khabar
- आठबीसकोट नगरपालिकाका मेयर केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दाNepal Khabar