राजनीतिNepal Khabar
नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति
Read the full story at Nepal Khabar

सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिलाई नियुक्त गरेको छ। प्रजापतिले यसअघि नर्सिङ काउन्सिलको निमित्त रजिस्ट्रार भएर काम गरिसकेकी छन्।
त्यस्तै, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्ट नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता उनीहरूलाई शपथ खुवाएकी हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवाNepal Khabar
- हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोशNepal Khabar
- अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसायNepal Khabar
- राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?Nepal Khabar
- नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमाNepal Khabar
- आठबीसकोट नगरपालिकाका मेयर केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दाNepal Khabar