राजनीतिNepal Khabar
राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेला तयारीका लागि ३२ उपसमिति बनाएको छ। कांग्रेसका पूर्वमहामन्त्री डा.
शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरिएको छ। आज ३२ वटा उपसमिति बनाएको हो।मूल आयोजक समिति अन्तर्गतका ३२ वटा उपसमितिका संयोजकहरू तोकिएको प्रचार-प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवाNepal Khabar
- हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोशNepal Khabar
- अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसायNepal Khabar
- नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिNepal Khabar
- नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमाNepal Khabar
- आठबीसकोट नगरपालिकाका मेयर केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दाNepal Khabar