Skip to main content
राजनीतिHimal Khabar

साम्प्रदायिक तनाव निम्त्याउनेलाई राज्यले नायक नबनाओस्

Read the full story at Himal Khabar

संविधानले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समावेशितालगायत राज्यका आधारभूत संरचना स्पष्ट रूपमा स्थापित गरिसकेको छ । यी विषयलाई उठाई हिंसात्मक गतिविधि गर्ने वा धार्मिक द्वन्द्व फैलाउने समूहलाई नायक बनाइनु हुँदैन।