Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

रूपन्देहीमा एक पुरुष मृत फेला

Read the full story at Onlinekhabar (Nepali)

रूपन्देहीमा एक पुरुष मृत फेला

१९ कात्तिक, रूपन्देही । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेकी छिन् ।

सम्मरीमाई गाउँपालिका–६ रूदलापुर बस्ने ७० वर्षीय धन्नि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।