Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सर्वोच्चको आदेशबारे इतर पक्षले भन्यो- सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधारको प्रारम्भ

Read the full story at Onlinekhabar (Nepali)

नेपाली कांग्रेसको संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले सर्वोच्च अदालतको आदेशले पार्टीको सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको बताएका छन् ।

सर्वोच्चको आदेशबारे इतर पक्षले भन्यो- सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधारको प्रारम्भ · EkJhalak News