राजनीतिNepal Khabar
बागमतीका राप्रपा सांसदलाई लिङ्देनको निर्देशन: सरकार गठनको अंकगणितमा नअल्झिनू
Read the full story at Nepal Khabar
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका राप्रपा सांसदलाई सरकार गठनको अंकगणितमा नलाग्न निर्देशन दिएका छन्।बिहीबार (आज) राप्रपाबाट बागमती प्रदेशसभामा निर्वाचित सांसदहरूसँग भएको सामूहिक छलफलमा लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयनमा दृढ रहन आग्रह गरेका हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवाNepal Khabar
- हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोशNepal Khabar
- अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसायNepal Khabar
- राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?Nepal Khabar
- नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिNepal Khabar
- नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमाNepal Khabar