Skip to main content
राजनीतिDC Nepal

ग्यासको कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

Read the full story at DC Nepal

ग्यासको कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज रासससँगको कुराकानीमा उक्त कुरा बताएका हुन्। बजारमा ग्यासको अभाब गराउनेलाई ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ एवं ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान […]