Skip to main content
राजनीतिRatopati

नयाँ राजनीतिक नियुक्तिहरूका विषयमा सरकारसँग छलफल गर्न माग

Read the full story at Ratopati

नयाँ राजनीतिक नियुक्तिहरूका विषयमा सरकारसँग छलफल गर्न माग

काठमाडौँ ।

सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूका विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनीहरूले नयाँ नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै