Skip to main content
राजनीतिNepal Khabar

राज्य व्यवस्था समितिमा सांसदबिच भनाभन, रमेश प्रसाईंले ‘हस्तक्षेप’ गरेको भन्दै झोक्किए अमरेश सिंह

Read the full story at Nepal Khabar

बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच भनाभन भएको छ।

छलफलका क्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा अमरेशकुमार सिंहले प्रयोग गरेको 'सैन्यीकरण' शब्दलाई लिएर विवाद उत्पन्न भएको हो।रास्वपाकै सांसद रमेश प्रसाईंले सिंहको भनाइप्रति असहमति जनाएपछि स्थिति केही समय…

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.