राजनीतिOnlinekhabar (Nepali)
रुसको तेल प्रशोधन केन्द्रमा युक्रेको प्रहार, मस्कोले गर्यो रेल स्टेसन र जहाजमा आक्रमण
Read the full story at Onlinekhabar (Nepali)
युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौं किलोमिटर टाढा रहेका रूसका दुईवटा तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।
प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ ।
More politics
- पाँच महिनापछि स्वदेश फर्किंदै पूर्वप्रधानमन्त्री देउवाNepal Khabar
- हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोशNepal Khabar
- अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसायNepal Khabar
- राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?Nepal Khabar
- नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिNepal Khabar
- नयाँ ब्रान्ड बेइकको हाइब्रिड गाडी बीजे३०ई नेपालमाNepal Khabar