Skip to main content
राजनीतिDC Nepal

पोखरा महानगरको वार्षिक प्रगति समीक्षा सुरु, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

Read the full story at DC Nepal

पोखरा महानगरको वार्षिक प्रगति समीक्षा सुरु, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

काठमाडौं। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ। पहिलो दिन बिहीबार वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ भने शुक्रबार महानगरका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिनेछ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.

पोखरा महानगरको वार्षिक प्रगति समीक्षा सुरु, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन · EkJhalak News