Skip to main content
अर्थतन्त्रSetopati5 outlets covering

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

Read the full story at Setopati

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

नेपाल-चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ।

यो नाका हुँदै जाने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Setopati.