Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सविन टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन

Read the full story at Onlinekhabar (Nepali)

२३ साउन, काठमाडौं । सविन तामाङले शनिबार प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई सजिलै ६–१ सेटमा पराजित गरे । बेस्ट अफ इलेभेनको फाइनल सविनले सजिलै ५९–३२, १–७०, ७३–५२, ५९–४१, ७४–२२ […]