Skip to main content
अर्थतन्त्रNepal Khabar

चालू पूँजी कर्जाको सीमा बढाउन उद्योगीको माग

Read the full story at Nepal Khabar

मोरङका उद्योगी व्यवसायीले चालु पूँजी कर्जाको सीमा बढाउन माग गरेका छन्।

नेपाल राष्ट्र बैंकले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार सघले उद्योग-व्यवसाय क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि राष्ट्र बैंकका गभर्नर डा.

विश्व पौडेललाई नीतिगत सुधारका लागि सुझाव बुझाएका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.