Skip to main content
अर्थतन्त्रNepal Khabar

हङकङबाट बैंकक पुगे देउवा, साउन २८ मा नेपाल फर्किने

Read the full story at Nepal Khabar

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट बैंकक पुगेका छन् भने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्। उपचारका क्रममा पाँच महिनादेखि विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने तय भएको थियो।

तर, उनी हङकङबाट बैंकक गएपछि नेपाल फर्किने समय दुई दिन पछि सरेको जनाइएको छ। देउवा निकट नेताहरूका अनुसार, उनी शुक्रबार हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.