Skip to main content
अर्थतन्त्रDC Nepal2 outlets covering

अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न तीन जना पक्राउ

Read the full story at DC Nepal

अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं।

काठमाडौं महानगरपालिका–१० बानेश्वरमा अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूको गतिविधिबारे अनुसन्धान गर्दा अनलाइन सट्टेबाजी र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.