अर्थतन्त्रNagarik News
१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोड बढी लगानी
Read the full story at Nagarik News

काठमाडौं महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि करिब ६२ करोड २८ लाख रुपैयाँ लागतमा खरिद प्रक्रिया अघि बढाएको छ।
विद्यालयको विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा विद्यमान पूर्वाधारको आवश्यकताका आधारमा लगानीको योजना तयार गरी छुट्टाछुट्टै बोलपत्रमार्फत प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More business
- देउवाको स्वागतका लागि तयार रहन नेता-कार्यकर्तालाई महतको आह्वानNepal Khabar
- हङकङबाट बैंकक पुगे देउवा, साउन २८ मा नेपाल फर्किनेNepal Khabar
- चालू पूँजी कर्जाको सीमा बढाउन उद्योगीको मागNepal Khabar
- जुम्लामा ४८ करोड राजस्व सङ्कलनRatopati
- अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न तीन जना पक्राउDC Nepal
- सविन टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनOnlinekhabar (Nepali)