Skip to main content
राजनीतिDC Nepal

ग्यास अभावमा उद्योगमन्त्रीको गोलमटोल जवाफ : समस्याको जरो लुकाउँदै केही दिनमै सहज हुने आश्वासन

Read the full story at DC Nepal

ग्यास अभावमा उद्योगमन्त्रीको गोलमटोल जवाफ : समस्याको जरो लुकाउँदै केही दिनमै सहज हुने आश्वासन

काठमाडौं ।

प्रतिनिधिसभा बैठकमा चर्को रूपमा उठेको खाना पकाउने ग्यासको अभावसम्बन्धी विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्पष्ट र चित्तबुझ्दो जवाफ दिनुको सट्टा झारा टार्ने शैली अपनाएकी छन्।

सत्तारुढ दलकै सांसदहरूले कृत्रिम अभाव हो वा आयातमा कमी, यसबारे यथार्थ विवरण माग गर्दै वैकल्पिक उपाय र कडा अनुगमनको जोडदार माग गरे पनि मन्त्रीले ठोस […]