राजनीतिNepal Khabar
सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राई
Read the full story at Nepal Khabar
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सहकारी पीडितको बचत रकम तत्काल फिर्ता गर्न पनि माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले सहकारी बचत रकम अपचलनमा संलग्न व्यक्तिको जायजेथाबाट रकम असुल गरी पीडित बचत फिर्ता गर्नुपर्ने बताए।
उनले सहकारी पीडितले फेरि पनि काठमाडौंको माइतीघरमा आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन समेत सरकारलाई सचेत गराए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षणNepal Khabar
- देउवा फर्किंदा धरपकड गरिए प्रतिवाद गर्छौं: शशांक कोइरालाNepal Khabar
- दिपल प्रस्तुत मिस युनिभर्स नेपालको ग्रान्ड अडिसनNepal Khabar
- नेपालमा अनबक्स भयो टाटा पन्च ईभी, डर्ट टेम्पलमा अफरोड टेस्ट राइड सफलNepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar
- पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचितNepal Khabar