Skip to main content
राजनीतिNepal Khabar

देउवा फर्किंदा धरपकड गरिए प्रतिवाद गर्छौं: शशांक कोइराला

Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किंदा धरपकड भएमा प्रतिवाद गर्ने बताएका छन्।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर डा. कोइरालाले राष्ट्रिय भेलाको तयारीबाट जानकारी दिएका छन्।

उनले साउन २९ देखि ३१ गते हुने भेलामा पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवा पनि सहभागी हुने बताए। पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किंदै छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.