Skip to main content
राजनीतिNepal Khabar

नाडाको स्वर्ण वर्षमा ५० प्रतिशत 'अर्ली बर्ड' छुटसहित भदौ ९ देखि नाडा अटो शो हुने

Read the full story at Nepal Khabar

नाडाको स्वर्ण वर्षमा ५० प्रतिशत 'अर्ली बर्ड' छुटसहित भदौ ९ देखि नाडा अटो शो हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसर पारेर 'एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६' आयोजना गर्ने भएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको 'अर्ली बर्ड' छुटको घोषणा गरेको छ ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.