राजनीतिNepal Khabar
पाकिस्तान, साउदी अरब र टर्कीबिच संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर हुँदै
Read the full story at Nepal Khabar

टर्की, साउदी अरब र पाकिस्तानले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि खाडी मुलुकहरू इरानी क्षेप्यास्त्रको निसाना बनिरहेका बेला शुक्रबार उनीहरूबिच मक्कामा यस्तो सम्झौता हुन लागेको हो।यी तीनै देश सुन्नी मुस्लिमबहुल राष्ट्र हुन्।
तीनै देश अमेरिकासँग निकट छन्। तर, जारी युद्धमा उनीहरूको भूमिका फरक छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- नापी कार्यालय चावहिलका अमिन खत्रीविरुद्ध भ्रष्टाचार मु्द्दाNepal Khabar
- ग्यासको आपूर्ति सहज बनाउन रास्वपा सांसद सुवेदीको मागNepal Khabar
- १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशनNepal Khabar
- नाडाको स्वर्ण वर्षमा ५० प्रतिशत 'अर्ली बर्ड' छुटसहित भदौ ९ देखि नाडा अटो शो हुनेNepal Khabar
- बिजुलीको महसुल निर्धारण पारदर्शी बनाउन आयोगले ल्यायो निर्देशिकाNepal Khabar
- दिपल प्रस्तुत मिस युनिभर्स नेपालको ग्रान्ड अडिसनNepal Khabar