राजनीतिNepal Khabar
दिपल प्रस्तुत मिस युनिभर्स नेपालको ग्रान्ड अडिसन
Read the full story at Nepal Khabar
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन आज सफलतापूर्वक सम्पन्न भएको छ।देशव्यापी छनोट प्रक्रियामार्फत नेपालका विभिन्न क्षेत्रबाट आएका कुल ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गर्दै नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका लागि प्रतिस्पर्धा गरेका छन्।
यी ६५ प्रतिस्पर्धीमध्ये २५ जना अर्को चरणका लागि छनोट हुनेछन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- बिजुलीको महसुल निर्धारण पारदर्शी बनाउन आयोगले ल्यायो निर्देशिकाNepal Khabar
- पाकिस्तान, साउदी अरब र टर्कीबिच संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर हुँदैNepal Khabar
- १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशनNepal Khabar
- नाडाको स्वर्ण वर्षमा ५० प्रतिशत 'अर्ली बर्ड' छुटसहित भदौ ९ देखि नाडा अटो शो हुनेNepal Khabar
- देउवा फर्किंदा धरपकड गरिए प्रतिवाद गर्छौं: शशांक कोइरालाNepal Khabar
- नेपालमा अनबक्स भयो टाटा पन्च ईभी, डर्ट टेम्पलमा अफरोड टेस्ट राइड सफलNepal Khabar