Skip to main content
राजनीतिNepal Khabar

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

Read the full story at Nepal Khabar

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को तयारीलाई थप मजबुत बनाउने क्रममा पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको छ।

धनञ्जय लक्षणले एनपीएल सिजन २ मा पनि पोखरा एभेन्जर्समा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतियोगिताको छोटो अवधिमा नै उनले आफ्नो प्रभावशाली अलराउन्ड प्रदर्शनमार्फत टोलीलाई महत्वपूर्ण योगदान पुर्याएका थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.