राजनीतिNepal Khabar
पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचित
Read the full story at Nepal Khabar
अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दीपक रञ्जित राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।महानगरपालिकाको अधिवेशन अन्तर्गत निर्वाचन समितिको कार्यक्रम अनुसार आज उम्मेदवारी दर्ता गर्ने समय अपरान्ह १२ बजेसम्म निर्धारित थियो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षणNepal Khabar
- देउवा फर्किंदा धरपकड गरिए प्रतिवाद गर्छौं: शशांक कोइरालाNepal Khabar
- दिपल प्रस्तुत मिस युनिभर्स नेपालको ग्रान्ड अडिसनNepal Khabar
- नेपालमा अनबक्स भयो टाटा पन्च ईभी, डर्ट टेम्पलमा अफरोड टेस्ट राइड सफलNepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar
- सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राईNepal Khabar