समुद्र किनारमा भेटियो साइनाइड भन्दा हजार गुणा विषालु माछा
Read the full story at DC Nepal

काठमाडौं । समुद्र किनारमा घुम्दै गर्दा यदि तपाईंले कुनै अनौठो माछा ख्नुभयो भने त्यसलाई छुने भूल पटक्कै नगर्नुहोस्। चाहे त्यो मरेकै किन नहोस्। बेलायतको एक प्रसिद्ध बीचमा यस्तै एउटा माछा भेटिएपछि तहल्का मच्चिएको छ। यो कुनै सामान्य माछा होइन, बल्थ पफरफिस हो। यसको शरीरमा यस्तो विषालु पदार्थ पाइन्छ, जुन साइनाइडभन्दा पनि १००० गुणा बढी खतरनाक […] काठमाडौं ।
समुद्र किनारमा घुम्दै गर्दा यदि तपाईंले कुनै अनौठो माछा ख्नुभयो भने त्यसलाई छुने भूल पटक्कै नगर्नुहोस्। चाहे त्यो मरेकै किन नहोस्। बेलायतको एक प्रसिद्ध बीचमा यस्तै एउटा माछा भेटिएपछि तहल्का मच्चिएको छ। यो कुनै सामान्य माछा होइन, बल्थ पफरफिस हो। यसको शरीरमा यस्तो विषालु पदार्थ पाइन्छ, जुन साइनाइडभन्दा पनि १००० गुणा बढी खतरनाक […] काठमाडौं । समुद्र किनारमा घुम्दै गर्दा यदि तपाईंले कुनै अनौठो माछा ख्नुभयो भने त्यसलाई छुने भूल पटक्कै नगर्नुहोस्।
चाहे त्यो मरेकै किन नहोस्। बेलायतको एक प्रसिद्ध बीचमा यस्तै एउटा माछा भेटिएपछि तहल्का मच्चिएको छ। यो कुनै सामान्य माछा होइन, बल्थ पफरफिस हो। यसको शरीरमा यस्तो विषालु पदार्थ पाइन्छ, जुन साइनाइडभन्दा पनि १००० गुणा बढी खतरनाक हुन सक्छ। खास कुरा के छ भने माछाको मृत्यु भइसकेपछि पनि यसको विष ज्यानमारा नै भइरहन्छ। ‘द सन’ को रिपोर्ट अनुसार यो मामला बेलायतको डोर्सेट इलाकाको स्टडल्याण्डमा स्थित नोल बीचको हो।
More politics
- आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधनNepal Khabar
- जनकपुरले पायो १५० रनको सामान्य लक्ष्यNepal Khabar
- एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ: मन्त्री मेहताNepal Khabar
- आईक्यापको स्ट्यान्डिङ कमिटीमा नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचितNepal Khabar
- सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइतेNepal Khabar
- ट्रम्पको रिपब्लिकन पार्टीको लज्जास्पद हारका पाँच कारणNepal Khabar