Skip to main content
राजनीतिDC Nepal

भीमफेदी इभी दुर्घटना: डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार

Read the full story at DC Nepal

भीमफेदी इभी दुर्घटना: डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार

हेटौंडा।

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित ऐतिहासिक तथा भिरालो भूगोल रहेको चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटनामा परेका डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार गरिएको छ।

बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त […]