Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

Read the full story at Nepal Khabar

भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानी गढीमा आज बिहीबार बिहान हाइस गाडी भिरबाट खस्दा १० जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्।प्रहरीका अनुसार मृतकमध्ये तीन महिला, पाँच पुरुष र दुई बालिका छन्।

यस्तै घाइतेमा दुई बालक र तीन पुरुष छन्।मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस भीमफेदीमा बिहान ५ः४५ बजे सडकबाट करि