राजनीतिNepal Khabar
चार वर्षपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
Read the full story at Nepal Khabar
हर्के हल्दारको परिचय बनाएका कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन्। उनी 'कमेडी बाज' कार्यक्रममार्फत कमब्याक गरेका हुन्।
पछिल्लो समय कुनै पनि कार्यक्रममा नेदेखिएका सापकोटा अब कमेडी बाजमा निरन्तर देखिने भएका हुन्।हरेक आइतबार राति ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उनी पर्फमरको रुपमा देखिदै छन्। उनी आफ्नो परिचित पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुति दिने जनाइएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राईNepal Khabar
- पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचितNepal Khabar
- श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सांसद मल्लको मागNepal Khabar
- ‘बा: एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’Nepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar
- बालेनलाई मनीषको व्यंग्य: के थाहा छैन भन्ने पनि तपाईंलाई थाहा छैनNepal Khabar