राजनीतिNepal Khabar
बालेनलाई मनीषको व्यंग्य: के थाहा छैन भन्ने पनि तपाईंलाई थाहा छैन
Read the full story at Nepal Khabar
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राईNepal Khabar
- पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचितNepal Khabar
- श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सांसद मल्लको मागNepal Khabar
- ‘बा: एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’Nepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar
- दुबईको चर्चित ब्राण्ड ‘जमजम पर्फ्युम’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँNepal Khabar