राजनीतिNepal Khabar
श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सांसद मल्लको माग
Read the full story at Nepal Khabar
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले होटल तथा पर्यटन क्षेत्र नेपालको रोजगारी र अर्थतन्त्रको महत्त्वपूर्ण आधार भएको उल्लेख गरे।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राईNepal Khabar
- पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचितNepal Khabar
- ‘बा: एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’Nepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar
- बालेनलाई मनीषको व्यंग्य: के थाहा छैन भन्ने पनि तपाईंलाई थाहा छैनNepal Khabar
- दुबईको चर्चित ब्राण्ड ‘जमजम पर्फ्युम’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँNepal Khabar