Skip to main content
अर्थतन्त्रDC Nepal

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन र उनकी श्रीमतीले पाए सफाइ

Read the full story at DC Nepal

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन र उनकी श्रीमतीले पाए सफाइ

काठमाडौं । अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप खेपिरहेका मिलन गुरुङ (चक्रे मिलन) र उनकी श्रीमती इन्दिरा घले गुरुङले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले यसअघि विशेष अदालतले सुनाएको फैसलालाई नै सदर गर्दै उनीहरूलाई सफाइ दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि गैरकानुनी रूपमा ७ […]