Skip to main content
अर्थतन्त्रNepal Khabar

अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न ध्यानाकर्षण

Read the full story at Nepal Khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सकारको ध्यानाकर्षण गराइन्।उनकाअनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयूमा रहेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.