Skip to main content
अर्थतन्त्रNepal Khabar

अफसिजनमै बक्सअफिसमा हलचल ल्याएका दुई फिल्म, कमाए २८ करोड

Read the full story at Nepal Khabar

नेपाली सिनेक्षेत्रमा असार र साउन महिनालाई 'अफसिजन' मानिन्छ। जसकारण यी दुई महिनामा खासै ठूला बजेटका फिल्म रिलिज हुँदैनन्।

यस वर्ष भने साउनमै रिलिज भएका फिल्मले पुरानो भाष्य परिवर्तन गरिदिएका छन्। साउनमा बक्सअफिसलाई चलायमान बनाउने एउटा फिल्म हो, गौँथली।

डा. कपिल रिजाल निर्देशीत फिल्म 'गौँथली' साउन १ गते रिलिज भयो।जुन फिल्मले आक्रामक कमाइ गरेसँगै पुरानो भाष्यलाई तोडिदिएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.