Skip to main content
अर्थतन्त्रNepal Khabar

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार

Read the full story at Nepal Khabar

सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

उनकी श्रीमती दिप्ती बस्नेतले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीश शान्तिसिंह थापाको इजलासले कारण देखाउ आदेश दिए पनि थुनामुक्त गर्न भने नमानेको हो।

बस्नेतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)समेतलाई विपक्षी बनाई मुद्दा हालेकी हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.