Skip to main content
अर्थतन्त्रDC Nepal2 outlets covering

संसद्‍मा उठ्यो राष्ट्रियता, कर वृद्धि र नाका अवरोधको मुद्दा, नियमावली पालना गराउन सभामुखसँग माग

Read the full story at DC Nepal

संसद्‍मा उठ्यो राष्ट्रियता, कर वृद्धि र नाका अवरोधको मुद्दा, नियमावली पालना गराउन सभामुखसँग माग

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता, स्वास्थ्य तथा श्रम क्षेत्रका समस्या, संसद्को निरन्तर अवरोध र नियमावली पालना जस्ता समसामयिक तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.