Skip to main content
अर्थतन्त्रDC Nepal

जहाँ कोब्राको पकौडा, टिक्का र समोसा बनाएर खाइन्छ, अनौठो बजारको भिडियो सामाजिक सञ्जालमा भाइरल

Read the full story at DC Nepal

जहाँ कोब्राको पकौडा, टिक्का र समोसा बनाएर खाइन्छ, अनौठो बजारको भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । कुखुरा (चिकन) र खसी (मटन) को पकौडा, टिक्का, चप र कबाब बनेको त धेरैले देखेका छन्।

भारत र नेपालबाहेक विश्वका विभिन्न देशमा पनि मानिसहरू यस्ता परिकारका भोका हुन्छन्। तर, यसै पृथ्वीमा यस्ता ठाउँहरू पनि छन्, जहाँ मानिसहरू विषालु कोब्रा सर्पको पकौडा, टिक्का र समोसा बनाएर खाने गर्छन्।

यस्तै एउटा अनौठो बजार अहिले सामाजिक […]