Skip to main content
अर्थतन्त्रBizmandu

देवेनरा समूहको निवासमा छापा मार्दा सूचना प्रमाणिकरण र विश्लेषण नभएको प्रहरी मुख्यालयको ठहर

Read the full story at Bizmandu

काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा समूहको निजी निवास र कार्यालयमा प्रहरीले गरेको सर्च अपरेसनप्रति प्रहरी संगठन भित्रै प्रश्न उठेको छ।

साउन १८ गते प्रहरीले विरानगरमा सो सोहीको घरमा करिब ५ घण्टा खोजतलास गरेको थियो। सर्वसाधारणलाई नै हिँड्न रोकेर बाटो बन्द गरेर गरिएको सर्च अपरेसनबाट केही पनि फेला नपरेपछि प्रहरीमाथि प्रश्न उठेको थियो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.