Skip to main content
अर्थतन्त्रNepal Khabar

कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउ

Read the full story at Nepal Khabar

समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार सीईओ निरजविक्रम शाह, बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ की ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ पक्राउ परेका हुन्।

सीईओ शाहको घर पनि सोही ठाउँ हो।

उनीहरू बैंकिङ कसुरको मुद्दामा फरार थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.