अर्थतन्त्रNagarik News
कर्णालीमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : मन्त्री श्रेष्ठ
Read the full story at Nagarik News

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन्।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा उनले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More business
- करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सघाउन माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधाNepal Khabar
- कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउNepal Khabar
- दूरसञ्चार प्राधिकरणमा भूपेन्द्रले थन्क्याएको २१० अनिर्णीत फाइलमा अर्जुनको ‘एक्सन’Nepal Khabar
- Jharkhand Government tables ₹8,399 crore supplementary budget for FY’27 in AssemblyThe Hindu
- मनिष झाले बालेनलाई भने- नियत सफा भए पनि ढंग देखिएन, निजी क्षेत्रलाई तर्साउन बन्द गरौंBizmandu
- बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउDC Nepal