Skip to main content
अर्थतन्त्रNepal Khabar

दूरसञ्चार प्राधिकरणमा भूपेन्द्रले थन्क्याएको २१० अनिर्णीत फाइलमा अर्जुनको ‘एक्सन’

Read the full story at Nepal Khabar

नेपाल दूरसञ्चार प्राधिकरणमा लामो समयदेखि थन्किएका अनिर्णीत फाइलहरू नयाँ नेतृत्व आएसँगै धमाधम टुंगिन थालेका छन्।

पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीको कार्यकालमा निर्णयविहीन बनेका करिब २१० फाइललाई नयाँ अध्यक्ष अर्जुन घिमिरेले निर्णय प्रक्रियामा लगेका हुन्।

प्राधिकरणमै निमित्त अध्यक्षको जिम्मेवारीमा रहेका घिमिरेलाई असार अन्तिम साता सरकारले अध्यक्ष नियुक्त गरेको थियो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.