Skip to main content
अर्थतन्त्रNepal Khabar

गगनलाई देउवाको कटाक्ष- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छ

Read the full story at Nepal Khabar

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लागेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित आफ्नो पक्षको काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे।

निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै उनले पार्टीको आधिकारि