अर्थतन्त्रNepal Khabar3 outlets covering
तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)
Read the full story at Nepal Khabar

तिहार सुरु भएसँगै बजारमा फूलमाला, पूजाका सामग्री, झिलिमिली बत्ती, फलफूललगायत सामग्री किन्ने ग्राहकको चहलपहल बढेको हो। हेटौँडाको राप्तीरोडमा तिहार लक्षित बजारका रूपमा तोकिएको क्षेत्रमा बिहानैदेखि भीड लाग्न थालेको छ।
त्यस्तै, मेनरोड, बुद्धचोक, सीमाचोक, कान्तिराजपथ र संगमचोकलगायत बजार क्षेत्रमा पनि तिहारका सामग्री किन्नेको चहलपहल बढेको छ। तिहारमा घर सजाउन प्रयोग गरिने विभिन्न प्रकारका झिलिमिली बत्ती, पूजाका सामग्री, फूलमाला तथा फलफूल किन्न ग्राहक बजार पुगिरहेका छन्।
विशेषगरी भाइटीका र लक्ष्मीपूजाका लागि आवश्यक सामग्रीको किनमेलमा सर्वसाधारण व्यस्त देखिएका छन्। तिहारका लागि आवश्यक सामग्री एकै ठाउँमा उपलब्ध हुन थालेको छ।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- कर्णालीबासीलाई फकाउँदै प्रचण्ड, भन्छन्: योगदानको राज्यले उचित मूल्याङ्कन गरेनNagarik News
- How a bank collapse in Paraguay brought down the country’s President | ExplainedThe Hindu
- पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउOnlinekhabar (Nepali)
- Yemen: 30 dead in strikes on Taiz marketFrance 24
- Jim Carrey finds buyer for his $35 million Maui oceanfront estate after weeks on marketTimes of India