राजनीतिNepal Khabar
मौसमविद्लाई प्रश्न: आज काठमाडौँ उपत्यकाको मौसम कस्तो होला
Read the full story at Nepal Khabar

काठमाडौँ उपत्यकामा अहिले वर्षा रोकिएको र दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार एक घण्टअघिसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको तर अहिले धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- अबेर राति प्रधानमन्त्रीको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’Nepal Khabar
- अन्तरजातीय प्रेमका कारण मारिएका अजितको परिवारलाई भेटेर मन्त्री बादीले के भनिन्Nepal Khabar
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar