राजनीतिNepal Khabar2 outlets covering
अबेर राति प्रधानमन्त्रीको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’
Read the full story at Nepal Khabar

आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्मै आफ्नो आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।
शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- पत्रकार धनबल राई ‘धनकेशर–अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानितNepal Khabar
- काठमाडौँमा सहमति, हेटौंडामा उल्झनNepal Khabar
- मुख्यमन्त्री विजयकी श्रीमतीले फिर्ता लिइन् सम्बन्ध विच्छेदको मुद्दाNepal Khabar
- उपहार जित्ने हेमराज र सपनालाई अर्थमन्त्रीको फोन– बिल सुरक्षित राख्नुस्Nepal Khabar
- अनशनरत डा. हरिजन र सरकारबीच पाँच बुँदे सहमतिNepal Khabar
- तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त, कुन प्रतिष्ठानमा कोNepal Khabar