Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

उपहार जित्ने हेमराज र सपनालाई अर्थमन्त्रीको फोन– बिल सुरक्षित राख्नुस्

Read the full story at Nepal Khabar

उपहार जित्ने हेमराज र सपनालाई अर्थमन्त्रीको फोन– बिल सुरक्षित राख्नुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई बधाई दिएका छन्।

सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको थियो।आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. वाग्लेले १५ जना १-१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.